back
NMB ad

१६८ प्रतिशतले बढ्यो आँखुखोला जलविद्युतको नाफा, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीले ३ करोड ४ लाख ५१ हजार रुपैयाँ नाफा गरेको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिका तुलनामा भने १६८.५७ प्रतिशले बढी हो । गत वर्षको तेस्रो त्रैमासमा कम्पनीले १ करोड १३ लाख ३८ हजार रुपैयाँ नाफा गरेको थियो ।

कम्पनी यस वर्ष आम्दानी बढाएकाले नाफा वृद्धि भएको हो । गत वर्षको चैत मसान्तसम्ममा १४ करोड ७८ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीले यस वर्षको सोही अवधिमा भने १७ करोड ३७ लाख ९६ हजार रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोष भने २३ करोड २९ लाख ४ हजार रुपैयाँ ऋणात्मक देखिएको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८ पैसा र प्रतिसेयर नेटवर्थ ७० रुपैयाँ ८९ पैसा रहेको छ ।

वि.सं.२०७९ वैशाख १८ आइतवार १२:५९ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...