back
NMB ad

राष्ट्रपति दाबेदारकी पत्नीले राष्ट्रपतिकी पत्नीको भाषण चोरिन् !

Kumari bank ad

वासिङ्टन डिसी । अमेरिकाको रिपब्लिकन पार्टीका राष्ट्रपति उम्मेद्वार डोनाल्ड ट्रम्पकी पत्नी मेलानियामाथि भाषण चोरी गरेको आरोप लागेको छ। उनले राष्ट्रपति बाराक ओबामा पत्नी मिचेल ओबामाले ८ वर्षअघि अर्थात् सन् २००८ मा दिएको भाषणबाट केही वाक्य चोरी गरेको पाइएकोछ ।

सिएनएनका अनुसार, रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा मेलानियाले सोमबार आफ्नो मन्तव्य राखेकी थिइन्। उनका केही वाक्य मिचेलले सन् २००८ मा डेमोक्र्याटीक पार्टीको राष्ट्रिय सम्मेलनमा राखेको मनतव्यसँग दुरुस्तै मिलेको थियो । मेलानियाको मन्तव्य ट्रम्पको चुनावी अभियानमा संलग्न केही व्यक्तिहरूको सुझावमा तयार गरेर सम्पादन समेत भएको बताइएको छ।

चोरीको आरोप लागेपछि ुट्रम्प अभियानुले विज्ञप्ति जारी गर्दै उनको बचाउ गर्ने कोशीश गरेको छ। मेलानियाले आफ्नो नोटबुकमा आफूलाई घत परेका कुराहरू टिपेको र त्यसलाई भाषणमा प्रयोग गरेको दाबी उनीहरूको छ।

४ साउन २०७३, २।१०

वि.सं.२०७३ साउन ४ मंगलवार १४:१० मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...