back
NMB ad

चुनावको मुखैमा दोहोरो अंकले घट्यो सेयर बजार, कारोबार रकममा सुधार

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

विहीबार बजार १८.६४ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक २३५०.४२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज उत्पादक तथा प्रशोधन समूह ८०.२५ अंक र अन्य समूह ७.३९ अंकले वृद्धि भएको छ । उक्त दिन यी बाहेकका सबै समूहहरु राताम्मे बनेका छन् ।

आज कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो दिन सवा २ अर्व बढीको कारोबार भएकोमा आज भने २ अर्ब ३२ करोड ८४ लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

आज सबैभन्दा बढी शिवम सिमेन्टको सेयर कारोबार भएको छ । उक्त दिन कम्पनीको ११ करोड १० लाख ६७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

कारोबार रकमका आधारमा दोस्रो स्थानमा रहेको राधी विद्युत कम्पनीको ८ करोड १० लाख ३४ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, आज अरुण भ्यालीको ८ करोड ८ लाख २४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ वैशाख २९ बिहीवार १५:२४ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...