back
NMB ad

१७ लाख कित्तासम्म भर्न पाईनेगरि भोलिदेखि नयाँ आईपीओ आउँदै, कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको आईपीओ बिहीबारदेखि निष्काशन हुने भएको छ । कम्पनीले भोलिदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित गरी प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता आईपीओ निष्काशनत गर्न लागेको हो ।

सर्वसाधारणमा वितरण गरिने कुल कित्ता आईपीओमध्ये ६५ हजार ८६५ कित्ता कर्मचारीहरुका लागि, १ लाख ९ हजार ७७५ कित्ता सामूहिक लगानी कोषहरुलाई र बाँकी २० लाख १९ हजार ८३९ कित्ता सर्वसाधारणहरुका छुट्याएको छ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १७ लाख कित्तासम्म भर्न पाईने छ ।
आवेदन छिटोमा जेठ ३१ गतेसम्म ढिलोमा असार ९ गतेसम्म दिन सकिने कम्पनीले जनएको छ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ जेठ २५ बुधवार १६:५४ मा प्रकाशित

You can share this post!

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद सम्पन्न, एकीकृत रुपमा आवाज बुलन्द गर्ने निष्कर्ष   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:३९

काठमाडौँ : नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय...

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज ११ जेठ २०८१ शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:२८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...