back
NMB ad

कार्यालय संचालनका लागि घर खरिद गर्दै सूर्योदय वोमी लघुवित्त

Kumari bank ad

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले घर खरिद गर्ने भएको छ । कम्पनीले कार्यालय संचालनका लागि घर खरिद गर्न लागेको हो ।

कम्पनीले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका जुनसुकै नगरपालिकामा कार्यालय संचालनका लागि घर आवश्यक रहेको जनाएको छ ।

उक्त स्थानहरुमा कम्तीमा ७ आना तथा बढीमा १.५ रोपनी क्षेत्रफल भएको घर बिक्री गर्न इच्छुक व्यक्ति, संघ संस्थाहरुले शिलबन्दी पेश गर्न सक्नेछन् ।

शिलबन्दी आजैका मितिले १५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय साँगा, काभ्रेमा आईपुग्ने गरि पेश गर्नुपर्नेछ ।

विस्तृतका लागि हेर्नुहोस् सूचना:

वि.सं.२०७९ जेठ २७ शुक्रवार १३:३२ मा प्रकाशित

You can share this post!

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:४६

काठमाडौँ, २ जेठः कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति...

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्ने गरी बजेट आउँछ : अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२६

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकारको नीति तथा कार्यक्रम...

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

सहकारीको रकम अपचलनको आरोपमा अध्यक्षसहित आठजना पक्राउ   

वि.सं.२०८१ जेठ २ बुधवार ०६:२१

कास्की : पोखरा महानगरपालिका-४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको...

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...