काठमाडौं । मंगलबार आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको हो ।
साताको दोस्रो कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३ रुपैयाँले बढेर ४४८ रुपैयाँ ४० पैसा कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार आज कम्पनीको ७ लाख ७१ हजार रुपैयाँ बराबरको ६५० कित्ता सेयर खरिदबिक्री भएको छ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार १५:२२ मा प्रकाशित