back
NMB ad

संरक्षित वन्यजन्तुको आखेटोपहार बिक्री गर्ने धादिङका ३ जना पक्राउ

Kumari bank ad

काठमाडौं । प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले संरक्षित वन्यजन्तुको आखेटोपहार बिक्री गर्ने समूहलाई पक्राउ गरेको छ ।

प्रहरीले धादिङ जिल्ला, खनियाबास गा.पा वडा नं.२ का खार्पा तामाङ, गंगा जमुना गा.पा वडा नं ६ का सुकबहादुर घले र सोही गा.पा वडा नं ६का सुर्यबहादुर घलेलाई पक्राउ गरेको हो ।

ब्यूरोबाट खटिई गएको प्रहरी टोलीले काठमाडौं टोखा नगरपालिका गोंगबुचोक नजिकै गणेश स्थानबाट गोंगबु चोकतर्फ आउदै गरेको अपरिचित व्यक्तिहरुले शंकास्पद गतिविधि गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेका हो ।

उनीहरुलाई पक्राउ गरि बरामद सामान सहित आवश्यक करवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार, काठमाडौं पठाईएको प्रहरीले जनाएको छ।

वि.सं.२०७९ असार ३ शुक्रवार १५:१६ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...