काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले बोनस सेयर वितरण सुरु गरेको छ । कम्पनीले सम्बन्धित सेयरधनीको हितग्राही खातामा ६ प्रतिशत बोनस सेयर जम्मा गरिदिएको हो ।
एक सूचना निकाल्दै कम्पनीले २५ औं वार्षिक साधारण सभाबाट पारित भएको आर्थिक वर्ष २०७७/७८ बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।
अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना:
वि.सं.२०७९ असार ८ बुधवार १२:३१ मा प्रकाशित