back
NMB ad

२ करोड १५ लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत, कारोबार कहिलेदेखि ?

Kumari bank ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा थप चार कम्पनीको २ करोड १५ लाख ५० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

मंगलबार एनएनजी इन्स्योरेनस, प्रभु इन्स्योरेन्स, नेशनल हाइड्रोपावर र नेपाल रि–इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा एनएलजी इन्स्योरेन्सको १० प्रतिशत बापतको १२ लाख ६ हजार १३ दशमलव ५ कित्ता, प्रभु इन्स्योरेन्सको ११ प्रतिशत बापतको १२ लाख ७८ लाख ९२ दशमलव ५६ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यस्तै, नेप्सेमा नेशनल हाइड्रोपावरको १८.५२५ प्रतिशत बापतको २५ लाख ६६ हजार ५७ दशमलव ४३५५ कित्ता र नेपाल रि–इन्स्योरेन्सको १६.५० प्रतिशत बापतको १ करोड ६५ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यी चारै वटा कम्पनीको बोनस सेयर अब सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्माभएपछि खरिदबिक्री गर्न सकिनेछ ।

वि.सं.२०७९ असार ८ बुधवार १३:५५ मा प्रकाशित

You can share this post!

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:३४

काठमाडौं । काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण...

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...