back
NMB ad

सानिमाको प्रगति विवरण सार्वजनिक : एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ नाफा !

Kumari bank ad

काठमाण्डौं । सानिमा बैंकले खुद नाफामा ६७ प्रतिशतले बढोत्तरी गरी झण्डै एक अर्ब पाँच करोड कमाउन सफल भएकोछ । सानिमाले गत आर्थिक बर्षमा एक अर्ब ४ करोड ९५ लाख रुपैयाँ कमाएको हो ।

बैंकले ब्याज आम्दानी र संचालन नाफामा उल्लेखनीय बढोत्तरी गरेको छ । बैंकको प्रति सेयर नेटवर्थ १४६ र पूँजी कोष १२।६५ प्रतिशत रहेको छ । बैंकले गत वर्ष निक्षेपमा १२ अर्ब र कर्जा लगानीमा पनि करिब १२ अर्ब रुपैयाँ नै बृद्धि गरेको छ । गत असार मसान्तसम्म बैंकमा ४६ अर्ब रुपैयाँ निक्षेप र ४० अर्ब रुपैयाँ कर्जा लगानी रहेको छ ।

१० साउन २०७३, ११।००

वि.सं.२०७३ साउन १० सोमवार ११:४२ मा प्रकाशित

You can share this post!

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:४८

काठमाडौँ, १५ वैशाख : कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा...

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:१२

रमेश लम्साल  काठमाडौँ, १५ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा...

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

लगानी सम्मेलनबारे पूर्वअर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विश्लेषण   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०६

काठमाडौँ, १५ वैशाख : सबैभन्दा पहिला हामीले यसअघिका लगानी सम्मेलनको...

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

लगानी सम्मेलन बजारमा सामान किनबेच गरेजस्तो होइन : चेम्बर अध्यक्ष अग्रवाल   

वि.सं.२०८१ वैशाख १५ शनिवार १६:०३

काठमाडौँ, १५ वैशाखः नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले...

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

१२ वर्षमा ऊर्जाका लागि ६१ खर्ब लगानी आवश्यक   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:५४

काठमाडौँ, १५ वैशाख : ‘ग्रिन इनर्जी प्रोजेक्ट्स यज ए पाथवे...

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित   

वि.सं.२०८१ वैशाख १५ शनिवार १५:४९

काठमाडौँ, १५ वैशाख : आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो...