back
NMB ad

उच्च दरमा बढ्यो चार कम्पनीको सेयर मूल्य, यी हुन आज सर्वाधिक कमाउने अन्य कम्पनीहरु

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन न्यादी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ ।

उक्त दिन कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य२७२ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशत अर्थात प्रतिकित्ता ४९ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मुल्य ६५५ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को सेयर मूल्य पनि ७.८९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९ रुपैयाँ ९० पैसाले वृद्धि भई १ हजार २२९ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि आज राधी विद्युत कम्पनीको सेयर मूल्य पनि ७.७१ प्रतिशत अर्थात प्रतिकित्ता ३७ रुपैयाँले बढेको छ । योसंगै कम्पनीको सेयर मूल्य आज ५१७ रुपैयाँ कायम भएको छ ।

यी कम्पनीहरुसहित आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, सानिमा जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, ङादी गु्रप पावर, इन्फिनिटी लघुवित्त, बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सका लगानीकर्ताहरुले उच्च दरमा कमाएका छन् ।

वि.सं.२०७९ असार १० शुक्रवार १३:२२ मा प्रकाशित

You can share this post!

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

महालक्ष्मी विकास बैंक ३० औँ वर्षमा प्रवेश, विभिन्न कार्यक्रमकासाथ सम्पन्न

वि.सं.२०८१ जेठ ७ सोमवार १८:००

काठमाडौं । महालक्ष्मी विकास बैंक आज २०८१ जेष्ठ ७ गतेदेखि...

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

१० महिनामा मुलुकको व्यापार :  तेह्र खर्बको आयात, एक खर्ब २६ अर्बको निर्यात   

वि.सं.२०८१ जेठ ७ सोमवार १७:४३

काठमाडौँ, ७ जेठ : चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा मुलुकले...

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

राष्ट्रिय वाणिज्य बैंकको सीईओ लागि ५ जनाको नाम ‘सर्टलिस्टेड’, को–को परे ?

वि.सं.२०८१ जेठ ७ सोमवार १७:१६

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का...

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

जगदुल्लाको ऋण सम्झौता भयो, तर पुल बनेन   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:३९

हेमन्त केसी काँक्रेविहार (सुर्खेत), ७ जेठ : जगदुल्ला जलविद्युत् आयोजनाले...

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

बस दुर्घटनामा दुई जनाको मृत्यु, २१ घाइते   

वि.सं.२०८१ जेठ ७ सोमवार १६:१९

भेरीगङ्गा (सुर्खेत), ७ जेठ : दैलेखबाट सुर्खेत आउँदै गरेको बस...

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

चार कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ७ सोमवार १५:१३

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...