back
NMB ad

पैसा नभएको चेक दिने पक्राउ, १ करोड २ लाख ५० हजार जरिवाना र २१ दिन कैद हुने

Kumari bank ad

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (सिआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।

प्रहरीले रामेछाप जिल्ला,सुनपाती गा.पा.वडा नं.४ स्थायी वतन भई हाल काठमाडौं जिल्ला गोकर्णेश्वर न.पा.वडा नं.६ जोरपाटी बस्ने बिनोद लामा भन्ने बिनोद घिसिङलाई पक्राउ गरेको हो ।

उच्च अदालत पाटनले निजलाई बैकिङ्ग कसुरका ३ थान मुद्दाहरुमा २०७८ पुस २७ गते बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम १ करोड २ लाख ५० हजार जरिवाना र २१ दिन कैद सजाय सुनाएको थियो । त्यस यता उनी फरार रहेका थिए ।

निजलाई आज असार १४ गते गोकर्णेश्वर काठमाडौंबाट, पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौमा उपस्थित गराईएको हो ।

वि.सं.२०७९ असार १४ मंगलवार १३:०४ मा प्रकाशित

You can share this post!

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:३५

रामबहादुर थापा र सन्तोष गौतम गण्डकी, १० जेठ : गण्डकी...

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५५

खोटाङ, १० जेठ : किराँत समुदायको प्रमुख चाड साकेला (उभौली)...

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

कालीगण्डकी करिडोर : बलेवा–हर्मिचौर खण्डमा ५० प्रतिशत प्रगति   

वि.सं.२०८१ जेठ १० बिहीवार १३:५०

गलकोट (बागलुङ), १० जेठ : कालीगण्डकी करिडोरको बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका...