back
NMB ad

एसएलआर टेक्नो एण्ड ट्रेडको परिमार्जित अफर : मोटरहेड बाइक खरिदमा १ लाख छुट, यस्ता छन् अन्य सुविधाहरु

Kumari bank ad

काठमाडौं । मोटरहेड ब्राण्डका नेपालका लागी आधिकारिक वितरक एसएलआर टेक्नो एण्ड ट्रेडले आफ्नो नयाँ वर्षको अफरलाई ग्राहकमुखी बनाएको छ ।

योसंगै कम्पनीले बिग बिगर बिगेष्ट (थ्रीबी) नामाकरण गर्दै थप अफरका साथ परिमार्जित गरेको हो ।कम्पनीले असार १३ गतेदेखि मोटरहेडका वाइक खरीद गर्ने आफ्ना ग्राहकलाई स्क्र्याच कुपन, बम्परमा सहभागीको साथै २ वर्षको लागि वार्षिक कर निशुल्क हुने बताएका छन् ।

जसमा स्क्र्याच गरि १ लाख रुपैयाँसम्म छुट पाउन सकिने र वम्परमा २ लाख ७ हजार ९ सय रुपैयाँ नगद उपहार जित्न सकिने छ ।

साथै, पुराना वाइक सट्टापट्टा गरी खरीद गर्ने ग्राहकको हकमा भने कम्पनीले स्क्र्याच कार्ड उपलब्ध नहुने गरी सोझै बजार मुल्याकंनमा थप २० हजार रुपैयाँ मुल्याकंन गरी २ वर्षको वार्षिक करको छुटको व्यवस्था गरेको छ ।

कम्पनीका अनुसार यो अफर सिमित अवधिको लागी लागू रहने छ । साथै कम्पनीको वाइकहरु हाल पुरानै मुल्यमा उपलब्ध रहेता पनि छिट्टै मुल्य बढ्ने कम्पनीले जनाएको छ ।

मोटरहेड ब्राण्डका अपग्रेडेड मोडलहरु जस्तै स्क्रयाम्बलर, टेक्केन आर–२२३, एक्स टोक्र्यू–२२३, स्पोर्टस्–२५० अफरोड/रोड, एमएच–२०० एक्स, एमएच–१५० आर अहिले युवा तथा वयस्क मा सर्वाधिक रुचाईएको पाइन्छ ।

कम्पनीको पोखरा, वुटवल, बाग्लुङ, दुलेगौडा, धादिङ, हेटौंडा, इटहरी, विर्तामोड, कावासोती, स्याङजा, मन्थली, टेकु, सल्लाघारी, बालाजु र धोबिघाट, ललितपुरमा वितरक रहेका छन् ।

वि.सं.२०७९ असार १४ मंगलवार १७:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...