back
NMB ad

तीन कम्पनीको सेयर मूल्यमा सकरात्क सर्किट, कुनको कति बढ्यो ?

Kumari bank ad

काठमाडौं । विहीबार तीन कम्पनीको सेयर मूल्यमा सकरात्क सर्किट लागेको छ ।उक्त दिन नेपाल फाइनान्ससिहत तीन कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।

साताको पाँचौं कारोबार दिन नेपाल फाइनान्स कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता २४ रुपैयाँ ९० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य २७३ रुपैयाँ ९० पैसा कायम भएको छ ।

उक्त दिन मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि सकरात्क सर्किट लागेको छ । आज कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४१ रुपैयाँ १० पैसाले बढेर ४५२ रुपैयाँ कायम भएको छ ।

यस्तै, आज न्यादी हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२ रुपैयाँ ३० पैसाले बढेर ३५५ रुपैयाँ ३० पैसा कायम भएको छ ।

वि.सं.२०७९ असार १६ बिहीवार १५:४५ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...