back
NMB ad

आठ कम्पनीहरु जो सबै ग्यारेजबाट सुरुवात गरिए र संसारभरी उदाए

Kumari bank ad

भनिन्छ, सानो कुराबाट नै ठूलो कुराको सुरुवात हुन्छ । अहिले हामीले जनि पति ठूला कम्पनीहरु देखेका छौं, इतिहास भन्छ उनीहरुले सुरुवातका समयमा एउटा सानो आइडिया र कामप्रतिको लगावबाट नै सुरुवात गरेका थिएन । उनीहरुलाई एकैचोटी सफलता मिलेको थिएन, न त उनीहरुले सुरुवातका दिनदेखि नै यति प्रसिद्धि पाएका थिए । आज हामीले संसारभर चिनिएका आठ कम्पनीहरु बारे यहाँहरुलाई जानकारी दिने विचार गरेका छौं, जो हिजो मोटर राख्ने ग्यारेजबाट सुरुवात भएका थिए र अहिले संसारकै विश्वप्रसिद्ध अबौं कमाउने कम्पनीका रुपमा चिनिन पुगेका छन् । अहिले र पहिलेका तस्वीरहरु हेर्नुहोस् र फरक आफै छुट्याउनुहोस् ।

अमेजन

एप्पल

स्टिभ जब्सले आफ्नो पहिलो कम्प्यूटरले हातले बनाएका थिए । जुन उनले आफ्नो ग्यारेजमा निर्माण गरेका थिए । अहिले २०१७ मा आइपुग्दा, एप्पलले आफ्नो नयाँ मुख्य कार्यालयको भवन निर्माण सक्नेछ । चार तले यो बिल्डिङ २.८ करोड स्वायर फुट क्षेत्रफलमा निर्माण हुँदैछ भने यसमा १३ हजार व्यक्तिहरुले सजिलै काम गर्न सक्नेछन् ।

 डिज्ने 

रोय र वाल्ट डिज्नेले आफ्नो पहिलो एनिमेटेड फिल्म उनीहरुको काकाको एउटा कार राख्न मिल्ने ग्यारेजमा बनाएका थिए । अहिले, वाल्ट डिज्ने कम्पनी चलचित्र निर्माणको क्षेत्रमा सबैभन्दा धेरै कमाउने कम्पनी बन्न पुगेकोछ, जसको आफ्नै थिम पार्क छ भने टिभी च्यानल पनि छ ।

गुगल 

विश्वकै सबैभन्दा ठूलो सर्च इञ्जिनका रुपमा परिचित गुगल स्यानफोर्ड विश्वविद्यालयबाट स्नातक सकेका दुई विद्यार्थीको प्राजेक्ट वर्क थियो । अहिले गुगलले स्रंसारकै सबैभन्दा धेरै खोजमूलक सूचनाहरु प्रदान गर्छ । यो पनि पहिले ग्यारेजबाट नै सुरुवात भएको थियो ।

हार्ले डेभिडसन

माइक्रोसफ्ट

कुनै समय थियो जब माइक्रोसट्मा बील गेट्स सहित जम्मा ३ जनाले काम गर्थे । ग्यारेजमा खोलिएको यो कम्पनी अहिले विश्वकै प्रसिद्ध कम्पनी बन्न पुगेकोछ । यसमा करिब १ लाख २० हजार मानिसले काम गर्ने गर्छन् । यसका संस्थापक बील गेट्स संसारकै धनी अर्बपतिहरुको सूचिमा फोब्र्स म्यागजिनले राख्न थालेको पनि वर्षौ भइसकेकाछ ।

लोटस कार

लेटर कारका निर्माताले सुरुमा आफ्नो पिताको ग्यारेजमा यसको कम्पनी खोले । उनले त्यही बसेर आफ्नो पहिलो रेसिङ कारको निर्माण गरे । पछि त्यहाँ ठाउँ पर्याप्त नभएपछि उनी पिताले घोडा बाँध्ने गरेको तबेलामा सरे र त्यहाँ लोटस कार बनाउन थाले । अहिले स्पोट्र्सका पारखीहरुलाई भनिरनु पर्दैन कि लोटस कारले धेरै पटक फर्मुला वान वल्र्ड च्याम्पियनसिप जितिसकेकोछ ।

नाइकी

 

वि.सं.२०७३ साउन १२ बुधवार १६:४३ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...