back
NMB ad

बैंकका कर्मचारीको तलबमा मात्रै १९ अर्ब ७१ करोड खर्च

Kumari bank ad

काठमाडौं । सेवा र सुविधाको दृष्टिकोणले बैंकिङ क्षेत्र रोजगारीको लागि जो कोहीको लागि पनि आकर्षणको केन्द्रको रुपमा रहँदै आएको छ । आकर्षक पारिश्रमिक तथा अन्य सुविधा र यस क्षेत्रलाई समाजले हेर्ने दृष्टिकोण पजि उच्च रहेकोले पनि बैंकिङ क्षेत्रप्रति सर्वसाधरणहरुको आकर्षण बढेको हो ।

राष्ट्र बैंकको तथ्यांकअनुसार वाणिज्य बैंकको तथ्यांकअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले कर्मचारीहरुके मासिकक पारिश्रमिकमा मात्र १९ अर्ब ७२ करोड १२ लाख ५० हजार रुपैयाँ खर्च गरेका छन् । यो खर्च २०७३ जेठ मसान्तसम्मको हो । यस अवधिमा २९ वटा वाणिज्य बैंकले कर्मचारीहरुको तलबमा मात्र १६ अर्ब ५४ करोड ४६ लाख ८० हजार रुपैयाँ खर्च गरेका छन् ।

विकास बैंक र फाइनान्स कम्पनीहरुमा भने यस्तो खर्च क्रमशः २ अर्ब ४८ करोड ७१ लाख ९० हजार रुपैयाँक तथा ६७ करोड ९३ लाख ७० हजार रुपैयाँ रहेको छ । कार्यलय सञ्चालन शीर्षकमा वाणिज्य बैंकहरुले १२ अर्ब ३० करोड ८२ लाख १० हजार रुपैयाँ खर्च गरेका छन् । आजको आर्थिक दैनिकबाट ।

प्रकाशितः २०७३ साउन १३

वि.सं.२०७३ साउन १३ बिहीवार ०९:५१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...