back
NMB ad

नयाँ आवको पहिलो दिन सेयर बजार झिनो वृद्धि, १ अर्ब २३ करोडको कारोबार

Kumari bank ad

काठमाडौं । नयाँ आर्थिक वर्ष २०७९८० को पहिलो दिन सेयर बजारमा झिनो सुधार देखिएको छ ।

नयाँ आवको पहिलो कारोबार दिन बजार १.९३ अंकले मात्र वृद्धि भएको हो । उक्त दिन बजार परिसुचक २०११.३९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन बैंकिङ्ग समूह ८.५४ अंक, ब्यापार समूह ८.५३, उत्पादक तथा प्रशोधन ४३.५५, जीवन बीमा समूह १५.२१ र लगानी समूह ०.५९ अंकले वृद्धि भएको छ । आज यी बाहेकका अन्य सबै समूह राताम्मे बनेका छन् ।

साताको पहिलो कारोबार दिन १ अर्ब २३ करोड २४ लाख ८८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

उक्त दिन सबैभन्दा बढी सेयर कारोबार अपर तामाकोशीको भएको छ । आज कम्पनीको ६ करोड ४ लाख ६६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको ४ करोड ७६ लाख ५८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

वि.सं.२०७९ साउन १ आइतवार १५:२५ मा प्रकाशित

You can share this post!

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

ठमेल प्लाजा होटलले आइपीओ निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:१२

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासन...

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

पाथीभरामा ६९ लाखभन्दा बढी भेटी सङ्कलन   

वि.सं.२०८१ जेठ ३ बिहीवार १०:०५

फुङ्लिङ (ताप्लेजुङ), ३ जेठ: मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनामा...

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:५९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको लाभांश सुरक्षित गर्ने आज जेठ...

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

काठमाडौँ उपत्यकाको तापक्रम ३२ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४९

काठमाडौँ, ३ जेठ : हाल देशमा पश्चिमी र स्थानीय वायुको...

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

दसमहिनामा एक लाख ७७ हजार पर्यटकद्वारा अन्नपूर्ण क्षेत्रको भ्रमण   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४४

गण्डकी, ३ जेठ : पदयात्राका लागि प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा विगत...

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

क्रिकेटर लामिछाने क्यानको निलम्बनबाट फुकुवा   

वि.सं.२०८१ जेठ ३ बिहीवार ०६:४१

काठमाडौँ : नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई...