back
NMB ad

नेपाल बैंकमा खुल्यो ८१ कर्मचारीको लागि जागिर

Kumari bank ad

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंक लिमिटेडमा ८१ कर्मचारीका लागि रोजगारीको आवेदन खुल्ला भएको छ ।

चार देखि सात तहसम्मका लागि बैंकले आवेदन खुल्ला गरेको हो ।

चार तहमा ६३ जना,  पाँचौ तहमा ११ जना, छैटौं तहमा ६ जना र सातौं तहमा १ जना कर्मचारी मागेको हो । विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने सर्त सहित कर्मचारी भर्ना गर्न लागिएको छ ।

सातौं तहमा आवेदन दिन कानूनमा स्नातकोत्तर गरेको हुनुपर्ने छ भने चारौं तहमा आवेदन दिन व्यवस्थापनमा स्नातक गरेको हुनुपर्छ । इच्छुक व्यक्तिले आजको दिनबाट १५ दिन भित्रमा आवेदन दिन पाउने छन् । उक्त आवेदन फाराम यस बैंकको प्रधान कार्यालय, मानभवनश्रोत व्यवस्थापन विभागमा बुझाउन पर्ने छ ।
प्रकाशितः २०७३ साउन १३

वि.सं.२०७३ साउन १३ बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

जापानमा ९० लाख घर खाली   

जापानमा ९० लाख घर खाली   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:४३

टोकियो, १९ वैशाख : जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३...

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

तनहुँ जलविद्युत् आयोजना : प्रसारण लाइनको काम ७३ प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:३३

दमौली (तनहुँ), १९ वैशाख : निर्माणाधीन एक सय ४० मेगावाट...

लगानी सम्मेलनको सन्देश   

लगानी सम्मेलनको सन्देश   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:२६

एकराज पाठक काठमाडौँ वैशाख : नेपालले लगानी सम्मेलनको आयोजना गरेको...

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:१७

काठमाडौँ, १९ वैशाख: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन...

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

विश्व मजदुर दिवसः घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर   

वि.सं.२०८१ वैशाख १९ बुधवार १३:०४

तनहुँ, १९ वैशाख : व्यास नगरपालिका–२ का ३४ वर्षीय राजु...

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले टस हारेर बलिङ गर्दै   

वि.सं.२०८१ वैशाख १९ बुधवार १२:५७

काठमाडौँ, १९ वैशाख: घरेलु टोली नेपालले तेस्रो टी—२० खेलमा वेस्ट...