back
NMB ad

मौद्रिक नीतिपछि सेयर बजारमा देखियो रौनकता: कारोबार रकम पनि बढ्यो, लगानीकर्ता उत्साहित

Kumari bank ad

काठमाडौं । मौद्रिक नीतिलाई सेयर बजारले स्वागत गरेको छ । साताको पहिलो कारोबार दिन सेयर बजारमा रौनकता देखिएको छ । आइतबार बजार ६१.०५ अंकले वृद्धि भएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८९८० को मौद्रिक नीति सार्वजनिक भएको हो । मौद्रिक नीतिमा पुँजी बजारसंग सम्वन्धित केही सकरात्मक नीति आएकाले लगानीकर्ता उत्साहित बनेका छन् । मौद्रिक नीतिमा सेयर कर्जामा लागेको ४।१२ को सीमामा ४ खारेज तथा हेरफेर भएकाले लगानीकर्ता उत्साहित बनेका हुनु् ।

उक्त दिन बजार परिसुचक २०७८.५१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सबै समूहहरु हरियाली बनेका छन् ।

उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज २ अर्ब ७३ करोड ९ लाख ३७ हजार रुपैयाँ बराबरको ६४ लाख २३ हजार १५६ कित्ता सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज कम्पनीको ३९ करोड ७१ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ८२ लाख ९३ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन हिमालयन डिस्टीलरीको ६ करोड ८२ लाख ९३ हजार, एनआईसी एशिया बैंकको ६ करोड ५९ लाख ९१ हजार र अरुण काबेली पावरको ६ करोड १४ लाख १३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ साउन ८ आइतवार १५:१५ मा प्रकाशित

You can share this post!

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

एडिबीद्वारा भारतमा विद्युत् आपूर्ति सुधार गर्न १४ करोड ८५ लाख डलर ऋण स्वीकृत   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:४४

मनिला, ३ जेठ : एसियाली विकास बैङ्क (एडिबी) ले बिहीबार...

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

जाजरकोट भूकम्पपीडितलाई बेलायतद्वारा दुई अर्ब १८ करोडभन्दा बढीको सहयोग   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३६

काठमाडौँ, ३ जेठः बेलायत सरकारले जाजरकोट भूकम्पपीडितको सहयोगार्थ रु दुई...

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:३०

भैरहवा (रुपन्देही), ३ जेठ : प्रत्येक वर्ष सगरमाथा दिवसका (मे...

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

यी हुन् नेपाल टेलिकमका लोकप्रिय डाटा प्रविधि, यसरी रोज्नुुस्

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:१९

काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचि र आवश्यकतालाई मध्यनजर गरी...

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

यस्ता छन् आज बसेका मन्त्रिपरिषद् बैठकका निर्णय

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:११

काठमाडौँ, ३ जेठ : सरकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा...

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

मदन-आश्रित स्मृति सभा- मदन भण्डारीका विचार र सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक: उपाध्यक्ष पाण्डे   

वि.सं.२०८१ जेठ ३ बिहीवार १६:०३

भरतपुर (चितवन), ३ जेठः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष सुरेन्द्र...