back
NMB ad

कारोबारमा आएको दोस्रो दिन कति कित्ता बिक्री भयो त बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर ?

Kumari bank ad

काठमाडौं । कारोबारमा आएको दोस्रो दिन बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर मूल्य सामान्य वृद्धि भएको छ ।

साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार दुई घण्टा खुलेको कारोबारमा कम्पनीको सेयर मूल्य २.८९ प्रतिशतले वृद्धि भएको हो ।

उक्त दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० रुपैयाँ ६० पैसाले वृद्धि भई ३७८ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर बिहीबारदेखि कारोबारमा आएको हो । कम्पनीको सेयर प्रतिकित्ता ३३४ रुपैयाँमा पहिलो कारोबार सुरु भएको हो ।

दोस्रो दिन कम्पनीको २ करोड ८ लाख ४२ हजार रुपैयाँ बराबरको ५५ हजार ६३५ कित्ता सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ साउन १३ शुक्रवार १६:५८ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...