back
NMB ad

कृषि विकास बैंकमा खाता छ ? यस्तो आयो अत्यन्त जरुरी सूचना !

Kumari bank ad

काठमाडौं । कृषि विकास बैंकले खातावाला ग्राहकलाई खाता सक्रिय र अद्यालधिक गराउन भनेको छ ।

बैंकले सम्पूर्ण खातावाला ग्राहकका साथै खाता संचालक र वास्तविक धनी समेतको ग्राहक पहिचान विवरण अद्यावधिक गर्न र निष्क्रिय खाताहरु सक्रिय गराउन भनेको हो ।

एक सूचना निकाल्दै बैंकका खातावाला तथा खाता संचालकहरु समेतले आफूले खाता संचालन गरिरहेको सम्वन्धित शाखा वा पायक पर्ने बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राखी तोकिएको फाराम भरी विवरण पठाउन भनेको छ ।

यस अघि बुझाउन बाँकी रहेका कागजात विवरण, परिवर्तित थप विवरण तथा नविकरण अद्यावधिक भएका कागजातका साथै खातावाला प्राकृतिक व्यक्ति भएमा खातावाला, संस्थागत खाता भएमा खाता संचालकहरुको र कानूनी व्यक्ति/प्रबन्ध भएमा खाता संचालकहरुको ल्पाप्चे एवं छाप समेत भदौ मसान्तसम्म अद्यावधिक गराउन बैंकले अनुरोध गरेको छ।

अन्य विस्तृतका लागि हेर्नुहोस् सूचना

वि.सं.२०७९ साउन १६ सोमवार १३:०१ मा प्रकाशित

You can share this post!

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु   

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:२४

धादिङ (थाक्रे) : धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँको...

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

आइएमई लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:१९

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...