back
Kumari Bank

कामना सेवा बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता

Nepal Bank

काठमाडौं । कामना सेवा विकास बैंक र सिद्धार्थ बिज्नेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ ।

बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिज्नेस ग्रुप अन्तर्गतका देश भर फैलिएका विभिन्न होटल, रिसोर्ट , रेस्टुरेन्ट तथा क्याफे हरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरुमा आकर्षक छुट प्राप्त गर्न सक्नुहुनेछ ।

बैंकको ग्राहक भएको कुनै पनि प्रमाण पेश गरी यो सुबिधा सजिलै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १२:५३ मा प्रकाशित

You can share this post!

एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति दिंदैछ ?

एलआइसी नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका, कति दिंदैछ ?

वि.सं.२०८२ असार १५ आइतवार १२:४५

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)को लाभांश सुरक्षित गर्ने आज...

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध   

बुटवल-नारायणगढ सडक पूर्णरूपमा अवरुद्ध   

वि.सं.२०८२ असार १५ आइतवार १२:३४

मध्यविन्दु (नवलपरासी) : बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास क्षेत्रको...

महालक्ष्मी विकास बैंकद्वारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

महालक्ष्मी विकास बैंकद्वारा पुर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

वि.सं.२०८२ असार १५ आइतवार ११:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज...

आज र भोलि विभिन्न १२ जिल्लामा अति भारी वर्षा हुने सम्भावना   

आज र भोलि विभिन्न १२ जिल्लामा अति भारी वर्षा हुने सम्भावना   

वि.सं.२०८२ असार १५ आइतवार ११:२३

काठमाडौँ  : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम...

माबिलुङ्ग इनर्जीको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

माबिलुङ्ग इनर्जीको आईपीओ निष्काशन मिति तोकियो, कहिलेदेखि हुँदैछ बिक्री खुला ?

वि.सं.२०८२ असार १५ आइतवार ११:१५

काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडले आगामी असार २२ गतेदेखि आईपीओ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

वि.सं.२०८२ असार १५ आइतवार ०६:५०

काठमाडौँ :  सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको...