back
NMB ad

उच्च दरमा बढ्यो चार कम्पनीको सेयर मूल्य, प्रतिकित्ता कसले कति कमाए ?

Kumari bank ad

काठमाडौं । विभिन्न चार कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । मंगलबार चार जलविद्युत कम्पनीहरुको सेयर मूल्यमा उछाल आएको हो ।

साताको तेस्रो कारोबार दिन बिन्ध्यावासिनी हाइड्रोपावरको सेयर मूल्य ९.९९प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४० रुपैयाँ ६० पैसाले बढेर ४४७ रुपैयाँ १० पैसा कायम भएको छ ।

उक्त दिन सामलिङ्ग पावर कम्पनीको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता ५० रुपैयाँ ८० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५५९ रुपैयाँ ८० पैसा कायम भएको छ।

यस्तै, मंगलबार हिमाल दोलखा हाइड्रोपावरको सेयर मूल्य पनि उच्च दरमा वृद्धि भएको हो । आज कम्पनीको सेयर मूल्य ९.९७ प्रतिशत अर्थात प्रतिकित्ता २३ रुपैयाँ १० पैसाले बढेको छ । योसंगै कम्पनीको सेयर मूल्य २५४ रुपैयाँ ९० पैसा कायम भएको छ ।

त्यसैगरि आज रिभर फल्स पावरको सेयर मूल्य पनि ८.५३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँले वृद्धि भई २८० रुपैयाँ कायम भएको छ ।

वि.सं.२०७९ साउन १७ मंगलवार १५:२३ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...