back
NMB ad

कस्तो छ उपकार लघुवित्तको वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासमा ४ करोड ४६ लाख ८५ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आवको वित्तीय विवरणले यस्तो देखाएको हो । जुन नाफा अघिल्लो आवको तुलनामा भने २७.१४ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले ६ करोड १३ लाख २६ हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५.८८ प्रतिशतले बढेर १३ करोड २७ लाख ९६ हजार रुपैयाँ पुगेको छ ।

गत आवमा कम्पनीको संचालन मुनाफा सुधार देखिएको छ । अघिल्लो वर्ष ४० करोड बढी ऋणात्मक देखिएको कम्पनीको संलान मुनाफा गत अवामा भने ६ करोड २२ लाख ६४ हजार रुपैयाँ धनात्मक देखिएको छ ।

कम्पनीको चुक्ता पुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १७ करोड ३ लाख २९ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ७७ रुपैयाँ ९२ पैसाले घटेर ६८ रुपैयाँ ९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने ३५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...