back
NMB ad

सेयर बजारमा हरियालीः कारोबार रकम पनि बढ्यो, तीन कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । सोमबार सेयर बजारमा उछाल आएको छ । साताको दोस्रो कारोबार दिन बजार ५५.८८ अंकले वृद्धि भएको छ । उक्त दिन बजार परिसुचक नेप्से २०६५.८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि बढोत्तरी देखिएको छ । आज २ अर्ब ४३ करोड २९ लाख ८४ हजार रुपैयाँ बराबरको ६० लाख २६ हजार १९२ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज शिवम् सिमेन्टसहित तीन कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी सेयर शिवम सिमेन्टको २१ करोड २ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर किनेबेच भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाईफ इन्स्योरेन्सको १२ करोड ५५ लाख ५५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस्तै, उक्त दिन हिमालयन डिस्टीलरीको ९ करोड ४१ लाख ४८ हजार र हिमालयन डिस्टीलरीको १० करोड ३७ लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

वि.सं.२०७९ साउन ३० सोमवार १५:११ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...