back
NMB ad

पुनर्निर्माण प्राधिकरणको सीइओमा सुशील ज्ञवाली नियुक्त

Kumari bank ad

काठमाडौ । सरकारले सुशील ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्को शुक्रबार साँझ बसेको बैठकले पाल्पाका ज्ञवालीलाई पुनर्निर्माण प्राधिकरणको सीईओ नियुक्त गरेको हो । ज्ञवाली नगर विकास कोषका कार्यकारी निर्देशक हुन् ।

ज्ञवाली नगर विकास कोषमा खुला प्रतिस्पर्धाबाटै छानिएका थिए । उनी सीभील इञ्जिनियर हुन् ।
उनको कार्यकाल डेढ वर्ष बाँकी रहँदा सरकारले पुनर्निर्माण प्राधिकरणको सीईओमा नियुक्त गरेको हो ।
हालै मात्र संसदले पुनर्निर्माण विधेयक पास गरेको थियो भने राष्ट्रपति विद्या भण्डारीले विधेयक प्रमाणित गरेकी थिइन् ।

वि.सं.२०७२ पुस १० शुक्रवार १९:५० मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...