back
NMB ad

कस्तो छ मैलुङ खोला जलविद्युत वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार गत आवमा कम्पनीले १ करोड ६६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको १ करोड ६६ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवमा सोही अवधिको तुलनामा ३९.६६ प्रतिशतले कमी हो । अघिल्लो आवमा कम्पनीले २ करोड ७५ लाख २५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेकाले नाफामा गिरावट आएको हो । गत आवमा कम्पनीको विद्युत बिक्री आम्दानी ९.२० प्रतिशतले घटेर ११ करोड ४५ लाख ६३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा कम्पनीको यो आम्दानी १२ करोड ६१ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, उक्त अवधिमा कम्पनीको संचालन नाफा ६ करोड ७० लाख ९७ हजार रुपैयाँ रहेको ६ करोड ७० लाख ९७ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमाको तुलनामा भने कम्पनीको यो नाफा १२.६० प्रतिशतले घटेको हो ।

कम्पनीको चुक्ता पुँजी ३६ करोड ९१ लाख ४३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २ करोड ४ लाख २० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ५१ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ५५ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १२:४१ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...