back
NMB ad

एक दिन पनि टिकेन सेयर बजारको रौनकताः २४.८३ अंकको गिरावट, कारोबार रकम भने बढ्यो

Kumari bank ad

काठमाडौं । मंगलबार सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन सोमबार ५५.८८ अंकले बढेको बजार आज २४.८३ अंकले घटेको हो । उक्त दिन बजार परिसुचक नेप्से २०४१.०६ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा भने बढोत्तरी देखिएको छ । आज २ अर्ब ७३ करोड ४८ लाख ५३ हजार रुपैयाँ बराबरको ६४ लाख ६ हजार ७३८ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज रिडी पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको आज ४० करोड ८२ लाख ४७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै,कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिवम् सिमेन्टको ८ करोड ६८ लाख ५२ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १५:०९ मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

नेपाल एसबिआई बैंकका ग्राहकलाई स्काईवाकको टिकटमा छुट

वि.सं.२०८१ जेठ १ मंगलवार १८:२०

काठमाडौं । नेपाल एसबिआई बैंक लि. र वन्डर्स नेपाल प्रा....

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

निजामती सेवा कानुन यथाशीघ्र कार्यान्वयनमा ल्याउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १८:०२

काठमाडौँ, १ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक...

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा.घनश्याम ओझा नियुक्त

वि.सं.२०८१ जेठ १ मंगलवार १७:५८

काठमाडौँ, १ जेठ : नेपाल उद्योग परिसंघको महानिर्देशकमा डा. घनश्याम...

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

यी हुन् नीति तथा कार्यक्रमका मुख्य व्यवस्था  (पूर्णपाठ) 

वि.सं.२०८१ जेठ १ मंगलवार १७:४६

काठमाडौँ, १ जेठ : आगामी आर्थिक वर्ष २०८१ / ८२...

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

प्रभु बैंक र काठमाण्डू मोडेल अस्पतालबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२६

काठमाडौं । प्रदशनिमार्ग स्थित काठमाण्डू मोडेल अस्पताल र प्रभु बैंक...

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

सरकारले एक हजार युवालाई फेलोसिप उपलब्ध गराउने   

वि.सं.२०८१ जेठ १ मंगलवार १७:२२

काठमाडौँ, १ जेठ : सरकारले विभिन्न विषय क्षेत्रका एक हजार...