back
NMB ad

उतारचढाबका बीच झिनो अंकले घट्यो सेयर बजारः कारोबार रकम पनि घट्यो

Kumari bank ad

काठमाडौं । बुधबार सेयर बजारमा झिनो अंकको गिरावट आएको छ । आज बजार ०.३६ अंकले घटेको छ । उक्त दिन बजार परिसुचक नेप्से २०४०.७० अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट आएको छ । आज १ अर्ब ४० करोड ५९ लाख ७४ हजार रुपैयाँ बराबरको ३४ लाख ९७ हजार ८८१ कित्ता सेयर खरिदबिक्री भएको हो ।

आज रिडी पावर कम्पनी सहित दुई कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी रिडी पावर कम्पनीको १८ करोड४३ लाख ११ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यस्तै, कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिबम सिमेन्टको ६ करोड ९० लाख ५० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७९ भदौ १ बुधवार १५:०९ मा प्रकाशित

You can share this post!

कोरला नाकामा विद्युत् विस्तार   

कोरला नाकामा विद्युत् विस्तार   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:१५

म्याग्दी, २३ वैशाख : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चीनको सिमाना...

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

नेपालगञ्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १४:०८

खजुरा (बाँके), २३ वैशाख : जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा...

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

ललितपुरको बाफलमा आगलागी, पाँच जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:५०

पाटन (ललितपुर), २३ वैशाख : ललितपुर महानगरपालिका–१७ बाफलमा आगलागी हुँदा...

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

गुगल प्ले स्टोरमा सामसुङको “गुड लक” एप   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:४७

वासिङ्टन, २२ वैशाख  : सामसुङको लोकप्रिय एप्लिकेसन ‘गुड लक’लाई गुगल...

रायोको साग बेचेर लाख आम्दानी   

रायोको साग बेचेर लाख आम्दानी   

वि.सं.२०८१ वैशाख २३ आइतवार १३:३१

गलकोट (बागलुङ) २३ वैशाख : गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट...

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २३ आइतवार १२:४८

काठमाडौँ, २३ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार नागरिकको...