back
NMB ad

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

Kumari bank ad

काठमाडौं । माछापुच्छ्रे बैंकले पुरानो लाभांश लिनका लागि अनुरोध गरेको छ । एक सूचना निकाल्दै बैंकले आफ्ना सेयरधनीलाई पुरानो नगद लाभांश लिन भनेको हो ।

बैंकले पाँच वर्षदेखि नगद लाभांश नलिएका सेयरधनीहरुका लागि यस्तो अनुरोध गरेको हो । बैंकले आर्थिक वर्ष २०७३/७४ देखि २०७६/७७ सम्म वितरण गरेको नगद लाभांश हालसम्म पनि नलिएका सेयरधनीलाई लाभांश बुझन भनेको छ ।

लाभांश लिनका लागि सेयरधनीहरुले आफ्नो परिचयपत्रसहित बैंकको सेयर विभाग पुतली सडक काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ ।

हालसम्म पनि सेयर प्रमाणपत्र अभौतिकीकरण गर्न बाँकी रहेका सेयरधनीहरूलाई पनि कम्पनीले यथाशीघ्र अभौतिकीकरण गरी आफ्नो डिम्याट अद्यावधिक गर्न अनुरोध गरेको छ

वि.सं.२०७९ भदौ २ बिहीवार १२:०६ मा प्रकाशित

You can share this post!

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:११

काठमाडौँ, २३ वैशाख : सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक...

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

काठमाडौँ उपत्यकासहित पहाडी भूभागमा सामान्य वर्षा   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०५

काठमाडौँ, २३ वैशाख : कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी...

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

शुक्रबारसम्म काठमाडौँका विभिन्न ठाउँमा विद्युत् लाइन अवरुद्ध हुने   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:०२

काठमाडौँ, २३ वैशाख : नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र,...

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...