back
NMB ad

मदिरा पिउने घटेपछि सरकारले गर्यो मदिरा पिउन प्रोत्साहित प्रतियोगिता

Kumari bank ad

एजेन्सी । जापान सरकारले युवाहरुलाई मदिरा सेवन गर्न आग्रह गरेको छ। कोरोना भाइरस महामारीपछि मदिर सेवन गर्ने युवाको संख्या घटेपछि अर्थतन्त्र बचाउन जापानले युवालाई मदिरा सेवनका लागि प्रोत्साहित गर्न प्रतियोगिता समेत घोषणा गरेको छ।

युवाहरुमा मदिरा सेवन गर्ने दर घट्दै गएपछि जापानको राजश्व संकलन घटेको बताइन्छ। त्यसैले सरकारले यस्तो योजना ल्याएको हो।

जापानको नेश्नल ट्याक्स एजेन्सीले संचालन गरेको ‘सेक भिभा’ अभियानमा २० देखि ३९ उमेर समूहका युवाहरुलाई मदिरा सेवन गर्न प्रोत्साहति गर्न प्रस्ताव ल्याउन भनेको छ।

सेप्टेम्बर ९ सम्म चल्ने उक्त प्रतियोगितामा मदिराको नयाँ ‘ब्रान्ड’ र डिजाइन दिनसमेत भनिएको छ। मेटाभर्सको प्रयोग गरेर समेत मदिरा बिक्रीको उपाय सुझाउन भनिएको छ।

एजेन्सीका अनुसार सन् १९९५ मा एक व्यक्तिले एक वर्षमा कम्तीमा १०० लिटर मदिरा सेवन गर्थे। तर, सन् २०२०सम्म आइपुग्दा त्यो ५७ लिटर प्रतिवर्षमा झरेको छ। र, कोरोना भाइरस महामारी त्यो दर अझै घटेको बताइन्छ

वि.सं.२०७९ भदौ २ बिहीवार १३:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...