back
NMB ad

डिम्याट खाता खोल्ने एक अर्ब पुगे, तपाईंले भर्नु भयो त ?

Kumari bank ad

काठमाडौं । सोमबार एक अर्ब दुई लाख ६६ हजार नौ सय ८५ कित्ता सेयर प्रमाणपत्र डिम्याट भएको विवरण सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको छ ।

कागजी प्रमाणपत्र अभौतिकीकरण (डिम्याट) भएपछि कारोबार निकै सजिलो हुँदै गएको छ । चार अर्ब हाराहारीमा कागजी प्रमाणपत्र डिम्याट हुनुपर्ने अनुमान छ । गएको माघदेखि डिम्याट सेयर कारोबार अनिवार्य गरिएको हो ।

डिम्याट नगरेसम्म सेयर बिक्री गर्न पाइदैंन । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार अहिलेसम्म चार लाख २४ हजार सात सय ४८ जनाले डिम्याट खाता खोलिसकेका छन् ।

हामीकहाँ सेयरको वास्तविक लगानीकर्ता कति छन् भन्ने वास्तविक तथ्यांक छैन । करिब १५ लाख जना रहेको अनुमान छ ।  डिम्याट खाता खोल्ने संख्याका आधारमा आगामी दिनमा लगानीकर्ता संख्या अनुमान लगाउन सजिलो हुनेछ ।

प्रकाशितः २०७३ साउन १७

वि.सं.२०७३ साउन १७ सोमवार १५:२९ मा प्रकाशित

You can share this post!

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

जापानका परराष्ट्रमन्त्री आज आउँदै   

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:४०

काठमाडौँ, २३ वैशाख: जापानका परराष्ट्रमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणमा...

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : यी स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३४

काठमाडौँ, २३ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

आज २३ बैशाख २०८१ आइतवार, यस्तो छ आजको दैनिक राशिफल

वि.सं.२०८१ वैशाख २३ आइतवार ०६:३०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...