back
NMB ad

एमालेले भोलि हुने प्रम निर्वाचनमा उम्मेदवारी नदिने, जिम्मेवार प्रतिपक्ष बन्ने !

Kumari bank ad

काठमाण्डौं । भोलि हुने प्रधानमन्त्रीको चुनावका लागि एमालेले प्रधानमन्त्रीको उम्मेदवारी नदिने निर्णय गरेकोछ । यस अघि सुवास नेम्वाङ लगायतका व्यक्तिको नाम चर्चामा आएको थियो ।

नेकपा एमालेका प्रचार बिभाग प्रमुख एवं सचिव  योगेश भट्टराईले सामाजिक संजाल मार्फत् यस्तो जानकारी दिएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘एमाले स्थायी समितिको बैठकले जिम्मेवार प्रतिपक्षमा बस्ने ।बिपक्षमा मतदान गर्ने ।प्रममा उम्मेदवारि नदिने निर्णय गर्‍यो । उच्च राजनीतिक संस्कार !’

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछि भोलि नयाँ प्रधानमन्त्रीका लागि व्यवस्थापिक संसदमा निर्वाचन हुँदैछ । यसका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

१८ साउन २०७३, १२।००

वि.सं.२०७३ साउन १८ मंगलवार १२:०८ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...