back
NMB ad

जीपले भोली पहिलो इलेक्ट्रिक एसयूभी सार्वजनिक गर्दै, यस्तो छ फिचर

Kumari bank ad

काठमाडौं । जीपले भोली आफ्नो पहिलो इलेक्ट्रिक कार जिपस्टरको पावरट्रेन सार्वजनिक गर्ने भएको छ । जीपको ग्लोवल लाइनअपमा सवैभन्दा सानो एसयूभीका रुपमा आउन लागेको यो गाडी व्याट्री इलेक्ट्रिक र पेट्रोल माइल्ड हाइव्रिड अप्सनमा उपलब्ध हुनेछ ।

भोलीकै दिन उसले भविष्यमा आउने तयारी भैरहेका फोर वाई ईमा आधारित कन्सेप्ट इभीलाई समेत सार्वजनिक गर्दैछ ।

जीपस्टरका वारेमा विस्तृत विवरणहरु वाहिर नआइसकेपनि यसको हाव्रिड अप्सनमा १.२ लिटर टर्वो पेट्रोल इन्जिन जडान हुनसक्ने अनुमान लगाइएको छ । यो एसयूभीलाई उसले कमन मोडुलर प्लेटफर्ममा तयार गरिरहेको छ । जुन प्लेटफर्ममा सिट्रोनले यसअघि सि३ निर्माण गरिसकेकको छ ।

मार्च महिनामा सार्वजनिक भएको टिजरमा यसको एक्सटेरियरवारे केही जानकारी वाहिर आएको थियो । जसअनुसार जीपको ट्रेडमार्क ग्रिललाई यो एसयूभीमा समेत निरन्तरता दिइएको छ ।

यो एसयूभीको मेन हेडल्याम्पको माथिल्लो भागमा एलइडी डिआरएलएस सहितको स्प्लिट हेडल्याम्प जडान गरिएको छ । जहाँ ई लागोलाई प्रष्टसंग देख्न सकिने बनाइएको छ ।

इन्टेरियर फिचर्सको कुरा गर्नुपर्दा यसमा अधिकांश फिचर फियाट लाइन–अप ५०० सहित पूजो र सिट्रोनबाट सेयर गरिएको छ ।

यो नयाँ एसयूभीमा डिजिटल क्लस्टर र इन्फोटेन्मेन्ट सिस्टम फियाट मोडलबाट लिइएको छ, जहाँ १०.२५ इन्चको टचस्क्रिन उपलब्ध हुनसक्ने जनाइएको छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १८:१२ मा प्रकाशित

You can share this post!

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

प्रहरी जवान घिमिरेको हत्या आरोपमा सात जना पक्राउ   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४९

काठमाडौँ, ६ वैशाख : ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत प्रहरी...

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:४४

दमौली (तनहुँ), ६ जेठ : तनहुँको व्यास नगरपालिका र ऋषिङ...

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

अपाङ्गता भएका सम्पूर्ण व्यक्तिको स्वास्थ्य बिमा गराउने तयारीमा छौँ : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ६ आइतवार १४:१२

सुनसरी। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अपाङ्गता...

मौलाकाली केबलकार   

मौलाकाली केबलकार   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०६

नारायणगढ (चितवन) : पूर्वी नवलपरासीको गैंडाकोटमा अवस्थित मौलाकाली मन्दिरसम्म पुग्नका...

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

झापाको बिरिङ र निन्दामा बाढीको पूर्व सूचना दिने प्रणाली जडान   

वि.सं.२०८१ जेठ ६ आइतवार १४:०१

झापा, ६ जेठ : जल तथा मौसम विज्ञान विभागले झापाको...

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न दिने विपक्षी दलको निर्णय   

वि.सं.२०८१ जेठ ६ आइतवार १३:३०

काठमाडौँ, ६ जेठ : प्रतिनिधिसभाका विपक्षी दलहरुले उपप्रधानमन्त्री एवं गृहमन्त्री...