back
NMB ad

एनसीसी बैंक र मनकामना अस्पतालबीच सम्झौता !

Kumari bank ad

काठमाडौं । एनसीसी बैंकले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित मनकामना अस्पताल प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।

सम्झौता अनुसार बैंकको भिसा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताले उक्त मनकामना अस्पताल प्रा.लीमा OPD Checkup & Investigation (Endoscopy, X-Ray, USG, Pathology tests, General Ward & Cabin bed charges मा १५ प्रतिशत र OT Charges, CT Scan, ICU, NICU, HDU/Nursery मा १० प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।

वि.सं.२०७९ भदौ २३ बिहीवार १७:४६ मा प्रकाशित

You can share this post!

सेयर बजारमा १५ अंकको वृद्धि हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा १५ अंकको वृद्धि हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ जेठ ९ बुधवार १५:१२

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट, कुनको कति बढ्यो ?

वि.सं.२०८१ जेठ ९ बुधवार १५:०४

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता   

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता   

वि.सं.२०८१ जेठ ९ बुधवार १४:३५

सल्लेरी (सोलुखुम्बु), ९ जेठ : विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ ९ बुधवार १४:१९

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक बिदा दिने भएको छ...

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण   

गर्मी बढेपछि ६० जना कैदीबन्दी स्थानान्तरण   

वि.सं.२०८१ जेठ ९ बुधवार १४:१३

चितवन, ९ जेठ : जिल्लामा गर्मी बढेपछि यहाँको कारागारमा रहेका...

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वीरगञ्ज महानगरमा दैनिक दुईपटक फोहर उठाइँदै   

वि.सं.२०८१ जेठ ९ बुधवार १३:११

हिमाल लम्साल वीरगञ्ज (पर्सा), ९ : देशको सङ्घीय राजधानी काठमाडौँवासीले...