back
NMB ad

अमेरिकाले ३० करोड डलर सहयोग रोक्यो !

Kumari bank ad

वासिङ्टन डिसी । अमेरिकी रक्षा मन्त्रालयले हक्कानी नेटवर्क विरुद्ध कुनै कारबाही नगरेको आरोपमा पाकिस्तानलाई दिने ३० करोड अमेरिकी डलरको सहयोगमा रोक लगाएको छ ।

पेन्टागनका प्रवक्ताका अनुसार रक्षा मन्त्री ऐशले कार्टरले उक्त प्रमाणपत्र जारी गर्न रोक लगाएका छन् । जसले पाकिस्तानलाई मिल्ने ३० करोड डलरमाथि रोक लागेको छ । ‘कोलिशन सपोर्ट फण्ड’ बाट सन् २००२ बाट अमेरिका आतंकबाद विरुद्धको कारबाहीमा पाकिस्तानमाथि आर्थिक सहयोग गर्दै आएको थियो ।

सन् २०१५ मा यस बजेट १ अर्ब डलर तय भएको थियो । तर अमेरिकी कांग्रेसले यसलाई जारी गर्न एक शर्त राखेको थियो । जसअनुसार तीस करोड डलर त्यसबेला जारी गरिने छ जब रक्षा मन्त्री हक्कनी नेटवर्क विरुद्धको पाकिस्तानी कारबाहीबाट सन्तुष्ट हुनेछन् ।

अमेरिकाले पाकिस्तानको उत्तरी बजरिस्तान क्षेत्रमा पाकिस्तानी कारबाहीको बाबजुद तालिवानी तथा अन्य समूह सक्रिय रहेका छन् । बाराक ओबामा सरकारले हक्कानी नेटवर्कको कारण आर्थिक सहायत रोकेको यो पहिलो पटक हो ।

२० साउन २०७३, १०।००, बीबीसी

वि.सं.२०७३ साउन २० बिहीवार ११:२४ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...