back
NMB ad

इटाली भ्रमणमा भेटिएका राजारानी !

Kumari bank ad

युरोप भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह इटाली पुगेका छन्। पत्नी कोमलसहित परिवारका अन्य सदस्यसहित युरोप भ्रमणमा निस्केका ज्ञानेन्द्र इटालीको एक रेस्टुरेन्टमा देखिएका छन्।  उनी  पत्नी कोमलसहित इटालीको एक रेस्टुरेन्टमा खाना खाइरहेको अवस्थामा भेटिएका हुन्।

आफ्ना नातिनातिनाको विदाको मौका पारेर घुम्न निस्केका पूर्वराजा ज्ञानेन्द्र दुई साता लामो भ्रमणका लागि केहीदिन अघि इटाली पुगेका हुन्।। इटालीमा रहेका पूर्वराजा शाहलाई पूर्वमिस नेपाल जेनिशा र उनका पति दिकेश मल्होत्राले रेस्टुरेन्टमा भेटेका छन् र भेटपछि सामूहिक तस्वीरसमेत खिचाएका छन्।

२० साउन २०७३, १०।००, तस्वीर दिकेश मल्होत्राको फेसबुक

वि.सं.२०७३ साउन २० बिहीवार ११:५५ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

नेप्सेमा १ करोड ४५ लाख कित्ता सेयर सूचिकृत

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:५७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा एक कम्पनीको हकप्रद सेयर...

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सञ्चालन

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:२८

काठमाडौं । सन सेक्युरिटिज प्रा.लि.ले अन्तर्राष्ट्रिय श्रमिक दिवसको उपलक्ष्यमा विश्वभर...

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

चार दिनपछि खुल्यो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

वि.सं.२०८१ वैशाख २० बिहीवार ११:०२

काठमाडौँ, २० वैशाख : बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द...

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:४६

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउ महँगिएको छ...

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

अर्थतन्त्र सुधारका लागि जोखिम मोल्नुपर्ने अवस्था आएको छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २० बिहीवार १०:३८

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेट...