back
NMB ad

सरकारको असहयोग पछि जनतामाझ महाबीर पुन !

Kumari bank ad

भक्तपुर । समाजसेवी महाबीर पुनले राष्ट्रिय आविष्कार केन्द«को निर्माणमा सरकारको असहयोग पछि जनतामाझ निर्माण सहयोगका लागि आफू आएको बताएका छन् । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै पुनले नेपालीको आर्थिक बिकासलाई ध्यान दिँदै राष्ट्रिय आविष्कार केन्द्र सुचारु गर्ने काममा हरेक सरकारको आश्वासन रहेता पनि काम हुन नसकेपछि नेपाली माझ केन्द्र निर्माणका लागि आफू प्रस्तुत भएको बताएका हुन् ।

नेपालको बिज्ञान क्षेत्रका लागि नास्टमा कर्मचारीलाई तलब खुवाउने बजेट बाहेक केहि नभएको भन्दै बिज्ञान मन्त्रालयमा जाने मन्त्री केबल मन्त्रीको उपमा लिन मात्र जाने र यसले नेपालको बिज्ञान क्षेत्रमा कुनै परिवर्तन गर्न नसक्ने उनले टिप्पणी गरे । पुनले नेपाल सरकारको आश्वासनले मात्र केही हुन नसक्ने भए पछि आफू र साथी मिलेर पोखरामा किनेको २८ रोपनी जग्गा आविष्कार केन्द्रलाई उपलब्ध गराएको समेत बताए ।

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि सरकारसँग १० मेगावाटको माग गरेको र त्यसले केन्द्र सञ्चालनमा सहयोग पुग्ने भन्दै उहाँले अबको संसार भनेको उत्पादन मुखि भएकाले नेपालमा कुनै पनि बस्तुको निर्यात गर्न नसक्नु दुखद् पक्ष भएकाले समेत सम्भावित उत्पादनको खोजी गरि निर्यात गरेर देशलाई आर्थिक सवालता तर्फ लानु पर्नेमा जोड दिएका थिए ।

२० साउन २०७३, ३।००

वि.सं.२०७३ साउन २० बिहीवार १५:२८ मा प्रकाशित

You can share this post!

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

सप्तरीको चिम्टीमा भीषण आगलागी, एक सय बढी घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:३०

राजविराज (सप्तरी), १८ वैशाख : सप्तरीको महादेवा गाउँपालिकामा आज भीषण...

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

अब इलामको विकासको जिम्मा सुहाङले लिनेछन् र सुहाङको जिम्मा म लिनेछु : अध्यक्ष ओली   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १९:२६

फिक्कल (इलाम), १८ वैशाख : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का...

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...