back
NMB ad

टेलिकमको ‘एनटी रिचार्ज’मा समस्या

Kumari bank ad

काठमाण्डौं । नेपाल टेलिकमको ‘एनटी कार्ड’बाट रिचार्ज नहुने समस्या देखिएको छ। नेपाल टेलिकमले सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले एनटी रिचार्ज कार्डमा समस्या आएको स्वीकार गरेको छ।

टेलिकमका सहप्रवक्ता डिल्लीराम अधिकारीका अनुसार अहिले  सफ्टवेयर अपग्रेड गर्ने काम भइरहेको छ। उनले भने ‘सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले बिहान ४ बजेदेखि समस्या आएको हो, चाँडै नै समाधान हुनेछ।’

एमपीओएस प्रविधिबाट रिचार्ज गर्न र ‘नमस्ते’ रिचार्ज कार्डको प्रयोग गर्न पनि उनले आग्रह गरे।  एनटी रिचार्ज कार्ड स्काई प्रिपेड फोनमा समेत प्रयोग गर्न सकिन्छ।
प्रकाशितः २०७३ साउन २२

वि.सं.२०७३ साउन २२ शनिवार १२:२८ मा प्रकाशित

You can share this post!

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

नेपाललाई जितका लागि १६१ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १६ आइतवार १३:५९

काठमाडौँ, १६ वैशाखः वेस्ट इन्डिज ‘ए’ले नेपाल सामू जितका लाग...