back
NMB ad

यी हुन आज सेयर मूल्यमा उच्च गिरावट आएका र सर्वाधिक गुमाउने कम्पनीहरु

Kumari bank ad

काठमाडौं । बिहीबार विभिन्न चार कम्पनीहरुको सेयर मूल्यमा उच्च गिरावट आएको छ । उक्त दिन १० प्रतिशत प्रभु बैंक डिबेञ्चरसहित चार कम्पनीको सेयर मूल्य उच्च दरमा घटेको हो ।

आज १० प्रतिशत प्रभु बैंक डिबेञ्चरको सेयर मूल्य ९.९३ प्रतिशत अर्थात प्रतिकित्ता १००.१० रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ९०८ रुपैयाँ कायम भएको छ ।

उक्त दिन गरिमा डिबेञ्चर २०८५ को सेयर मूल्य ९.९० प्रतिशत अर्थात प्रतिकित्ता ९९ रुपैयाँले घटेको हो । योसंगै कम्पनीको सेयर मूल्य ९०१ रुपैयाँ कायम भएको छ ।

यस्तै, उक्त दिन सेञ्चुरी डिबेञ्चर २०८५ को सेयर मूल्य ५.८६ प्रतिशत, बिन्ध्यावासिनी हाइड्रोपावर डिभलपमेन्ट कम्पनीको ५.२६ प्रतिशतले घटेको छ ।

वि.सं.२०७९ असोज ६ बिहीवार १५:१९ मा प्रकाशित

You can share this post!

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

एनआईसी एशिया बैंकद्वारा विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा पुस्तकालय भवन निर्माण

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:४९

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत...

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

अध्यादेश जारी गर्ने बागमती सरकारको निर्णय   

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:३४

बागमती : बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन, २०७८...

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

आज २४ बैशाख २०८१ सोमवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:२४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

आगो लगाउनेलाई खोजेर कारबाहीको दायरामा ल्याउन गृहमन्त्री लामिछानेको निर्देशन   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१९

काठमाडौँ, २३ वैशाख : उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो...

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

ऊर्जा क्षेत्रको विकासका लागि यस्तो छ जापानको सहयोग   

वि.सं.२०८१ वैशाख २३ आइतवार २१:१६

रमेश लम्साल  काठमाडौँ, २३ वैशाख : नेपालको ऊर्जा क्षेत्रको विकास...