back
NMB ad

इन्भेष्टमेण्ट बैंकको नाफा २ अर्ब ५५ करोड !

Kumari bank ad

 काठमाण्डौं । नेपाल इन्भेष्‍टमेन्ट बैंकले गत आर्थिक बर्ष दुई अर्ब ५५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो बर्ष एक अर्ब ९६ करोड रुपैयाँ नाफा गरेको थियो ।

बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा ३० प्रतिशले खुद नाफा बढाएको हो । गत बर्ष उल्लेखनीय रुपमा बोनस सेयर र १० प्रतिशत एफपीओ जारी गरेर चुक्ता पूँजी बढाएको ईन्भेष्टमेन्ट बैंकले प्रतिकुल अबस्थामा पनि ब्यापार बिस्तार गरी आम्दानी बढाएर खुद नाफामा ३० प्रतिशत बढोत्तरी गर्न सफल भएको हो ।

खुद नाफामा भएको बृद्धि र एफपीओबाट आर्जन गरेको प्रिमियम रकम समेत जोड्दा उसको जगेडा कोषमा २०५ प्रतिशतले बृद्धि भई १० अर्ब ५५ करोड नाघेको छ ।

२३ साउन २०७३, ९।००

वि.सं.२०७३ साउन २३ आइतवार ११:३६ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...