back
NMB ad

तपाईसँग नेको इन्स्योरेन्सको सेयर छ ? ल्याउँदैछ शतप्रतिशत हकपद्र !

Kumari bank ad

काठमाण्डौं । महतो र विनायक समूहको प्रमुख लगानी रहेको नेको इन्स्योरेन्सले ७१ प्रतिशतले ब्यवसाय विस्तार गरेको छ । एक बर्षको अवधिमा कम्पनीले बिमा शुल्क ९२ करोड रुपैयाँ पुर्‍याएको हो ।

कम्पनीले भर्खरै घटनास्थलमा नै दावि भुक्तानी दिने योजना ल्याएको छ । यो योजना अन्तर्गत दावीकर्तालाई क्षतिको हरहिसाव गरी तत्काल घटनास्थलमै क्षतिको भुक्तानी दिइन्छ ।

कम्पनीले जोखिम वहन गर्ने क्षमता बृद्धि गर्न एक बराबर एकका दरले हकप्रद सेयर निस्कासन गर्ने व्यवस्थापन सल्लाहकार अशोककुमार खड्काले जानकारी दिए । हकप्रद जारी गर्ने एजेन्डा २०‍‍औ‌‌ बार्षिक साधारणसभाले पारित गरिसकेको छ ।

कम्पनीको हेड अफिसहित २८ शाखा कार्यालय छन् । कम्पनीले हेड अफिसका लागि नयाँ भवन खरीद गर्ने प्रकृयामा रहेको विज्ञप्तिमा जनाएको छ ।

२५ साउन २०७३,९।००

वि.सं.२०७३ साउन २५ मंगलवार १०:४१ मा प्रकाशित

You can share this post!

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

डढेलोले वन जल्यो, नरकुमारीको मन जल्यो    

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:५३

खोटाङ, १९ वैशाख : तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:४३

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज...

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

आयोग उपाध्यक्ष र भुटानी प्रधानमन्त्रीबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १९ बुधवार १४:१७

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र...