back
NMB ad

सेयर बजारमा हौसिए लगानीकर्ता, आज ४० मिनेटमा दुई पटक सर्किट ब्रेक !

Kumari bank ad

काठमाण्डौं । आज मंगलबार बजार खुलको ४० मिनेट भित्रै नेप्सेमा २ पटक सर्कित ब्रेक लागेको छ । बजार खुलको २५ मिनेटमा पहिलो पटक सर्किट ब्रेक लागेको नेप्से परिसुचक ४० मिनेट भित्र पुनः दोस्रो पटक सर्किट ब्रेक लागेको हो ।

हिजो ८८ अंकले झरेको बजारमा आज मंगलबार बजार खुल्ने बित्तिकै चहलपहल बढ्न पुगेकोछ । धितोपत्र बोर्डले हिजो जारी गरेको दुई विज्ञप्तिपछि बजारमा सकारात्मक प्रभाव परेको हुन सक्ने लगानीकर्ताहरुले बताएका छन् । आज बजार खुलेको ४० मिनेटमै बजार ४ प्रतिशत अर्थात ६७ दशमलव ६४ अंकले बढेपछि दोस्रो पटक ३० मिनेटका लागि कारोवार रोका गरिएको छ ।

बजार ८४.५५ अंकले बढेको हो। चार प्रतिशतको बृद्धिका कारण लगाइएको सर्किट ब्रेकर खुल्ने बित्तिकै थप एक प्रतिशतले बजार बढेपछि कारोबार रोकिन पुगेको हो।

२५ साउन २०७३, १।००

वि.सं.२०७३ साउन २५ मंगलवार १३:११ मा प्रकाशित

You can share this post!

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...