back
NMB ad

अब साढे ६ प्रतिशत ब्याजमै कार किन्न सकिने, कार मेला सुरु !

Kumari bank ad

काठमाण्डौं । सिप्रदी ट्रेडिङद्वारा आयोजित टाटा मोटर्स कार मेला काठमाडौंको नक्साल ब्यांकेटमा आजबाट सुरु भएकोछ । मेलामा गाडीको निःशुल्क पूर्ण तथा थर्ड पार्टी बीमाको सुविधाका साथै ६.५ प्रतिशत आकर्षक ब्याजदरमा गाडी किन्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार मेलामा कार किन्दा चार लाख रुपैयाँसम्म फाइदा हुन्छ । मेलामा टाटा पेसेन्जर गाडीहरुको आकर्षक रेन्ज, बिना झन्झट तुरुन्तै गाडी एक्सचेन्ज अफर, सहज फाइनान्स सुविधा रहेको कम्पनीले जनाएको छ ।

मेलामा मनोरञ्जनात्मक कार्यक्रम समेत रहेका छन् । मेलामा फुड स्टल, बी–बोईङ्ग, नेल पेन्टिङ्ग, गेम स्टल, सागितिक कार्यक्रम र आकर्षक उपहार समेत दिने कम्पनीले जनाएको छ ।

उत्कृष्ट भ्यालुएशनलाई १ सेट मिसलिन टायर, हरेक टेस्ट ड्राइभमा २ वटा मुभी टिकट, बुकिङ्ग गर्नेहरुमध्ये १ जनाको लागि ईन्भर्टर र लक्की बुकिङ्गमा १ जोडीलाई फ्रि थाइल्याण्ड ट्रिप समेत प्रदान गरिने कम्पनीले जनाएको छ ।

मेलामा निशुल्क प्रवेशको व्यवस्था छ । विहिवारदेखि सुरु भएको मेला आइतबारसम्म संचालन हुनेछ । कम्पनीले मेलामा तीन हजार भन्दा बढी दर्शक रहने अपेक्षा गरेको छ ।

२७ साउन २०७३, ८।००

वि.सं.२०७३ साउन २७ बिहीवार ०८:२७ मा प्रकाशित

You can share this post!

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:३२

काठमाडौँ, १६ वैशाखः नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १०...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

सेयर बजारमा दोहोरो अंकले वृद्धि, आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

वि.सं.२०८१ वैशाख १६ आइतवार १५:०५

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा सुधार आएको...

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा  

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:१९

काठमाडौँ, १६ वैशाख : राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको...

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

के-के सुविधा छन्, लगानी सहजीकरणसम्बन्धी अध्यादेशमा ?   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०७

कालिका खड्का काठमाडौँ, १६ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी...

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय   

वि.सं.२०८१ वैशाख १६ आइतवार १४:०४

काठमाडौँ, १६ वैशाख : काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयलाई...