back
NMB ad

कुमारी र एनसीसी बैंकको मर्जरको लागि स्वाप रेसियो तय

Kumari bank ad

काठमाडौं । कुमारी बैक र नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकबीच मर्जरका लागि अन्तिम स्वाप रेसियो तय भएको छ ।  यी दुबै बैंकले एकआपसमा गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि गत असोज १० गते समझदारीपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् ।

बैंकको मंसिर १ गते बसेको सञ्चालक समितीको बैठकले स्वाप रेसियो तय गर्ने निर्णय गरेको हो ।

यी दुई बैक एक आपसमा गाभ्ने तथा गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ताले सम्पत्ति, दायित्व तथा कारोबार लगायत अन्य विभिन्न पक्षहरुको मूल्यांकन गरी कुमारी बैंकको १०० कित्ता र एनसीसी बैंकको १०० कित्ता सेयर अर्थात १ः१ को अनुपातमा मर्जर हुने बैंकले जनाएको छ ।

 


वि.सं.२०७९ मंसिर ६ मंगलवार ११:०३ मा प्रकाशित

You can share this post!

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

स्टार्टअपलाई १० वर्ष आयकर छुट, सहज ब्याजदरको कर्जा सुविधा   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१८

काठमाडौँ : सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा...

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशभर पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:१२

काठमाडौँ : हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको...

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

आज ६ जेठ २०८१ आइतवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...