काठमाडौं । आज सुनको भाउ घटेको छ । नेपाली बजारमा सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँ, तेजावी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार २८० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर ६ मंगलवार ११:२२ मा प्रकाशित