back
NMB ad

काठमाडौं ४ मा गगन थापा विजयी

Kumari bank ad

काठमाडौं । काठमाडौं ४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् । निकटतम प्रतिद्वन्दी एमालेका राजन भट्टराईलाई हराउदै थापा निर्वाचित भएका हुन् ।

थापाले भट्टराईलाई ७,४५७ मतान्तरले पछाडि पार्दै २१ हजार ३०२ मत ल्याएर विजयी भएका हुन् ।

२०७४ मा पनि थापाले एमालेका भट्टराईलाई नै पराजित गरेका थिए । एमालेका भट्टराईले १३ हजार ८५५ मत प्राप्त गरेका छन् । काठमाडौं ४ मा कुल ४५ हजार ५ सय ३ मत खसेको थियो ।

काठमाडौं ४ बाट महामन्त्री थापा संविधानसभा सदस्य निर्वाचिच भएका थिए । भने २०७४ को प्रतिनिधिसभाको निर्वाचनमा पनि काठमाडौं ४ बाटै निर्वाचित भएका थिए ।

वि.सं.२०७९ मंसिर ६ मंगलवार ११:४२ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...