back
NMB ad

७.७२ अंकले घट्यो नेप्से, १ अर्ब २ करोडको कारोबार हुँदा दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट

Kumari bank ad

काठमाडौं । आज सेयर बजारमा झिनो अंकले गिरावट आएको छ । बुधबार सेयर बजार ७.७२ अंकले घटेको हो ।

आज नेप्से परिसुचक १९२१.९९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज सेयर बजार घट्दा अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ ।

उक्त दिन १ अर्ब २ करोड २२ लाख ९३ हजार बराबरको कारोबार भएको छ । आज नेप्सेमा सूचिकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता सेयर किनबेच भएको छ ।

आज शेयर बजार ओरालो लाग्दा घलेम्दी हाइड्रो र सिभिल बैंकको शेयर मूल्यमा सकरात्मक सर्किट लाएको छ । सर्वाधिक बढेको छ । सिभिल बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी घलेम्दी हाइड्रोको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ ।

त्यस्तै, जानाकी फाइनान्स कम्पनीको ५.६०, पिपुल्स पावर लिमिटेडको ५ प्रतिशत, धौलागिरी लघुवित्तको ३.९९ प्रतिशतले शेयर मुल्य बढेको छ ।

वि.सं.२०७९ मंसिर ७ बुधवार १५:०७ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

ज्योति विकास बैंकद्वारा १५ वर्ष भन्दा बढी सेवा गरेका कर्मचारीलाई सम्मान

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:४१

काठमाडौं :  ज्योति विकास बैंकले लामो समयसम्म सेवारत कर्मचारीहरूलाई अनुकरणीय...

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

केबुलकारका स्रष्टाबारेको किताब सार्वजनिक

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:३५

काठमाडौं : नेपालमा केबुलकार भित्र्याउने उद्यमी लक्ष्मणबाबु श्रेष्ठबारेको पुस्तक शुक्रबार...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १७:२५

काठमाडौँ, २८ वैशाख : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले अवरोध...

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

जहाजको इञ्जिन मर्मतबारे छानबिन गर्न निगमद्वारा समिति गठन   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:१६

काठमाडौँ, २८ वैशाखः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ‘नाइन...

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

चौँरी घोडा नाच र घरबासमार्फत पर्यटन प्रवर्द्धनमा भैँसेगाउँ   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०९

अच्युत रेग्मी भैँसेगाउँ (धादिङ), २८ वैशाख : जिल्लाको उत्तरी क्षेत्र...

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

भेरीमा ट्र्याक्टर खस्दा दुई जनाको मृत्यु   

वि.सं.२०८१ वैशाख २८ शुक्रवार १५:०१

त्रिवेणी (रुकुम पश्चिम), २८ वैशाख : रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१४...