back
NMB ad

पच्चीस निर्माण व्यवसायी कालोसूचीमा, दुई वर्ष काम गर्न नपाउने !

Kumari bank ad

काठमाण्डौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्काको सर्त अनुसार काम नगरेको भन्दै दुई दर्जन निर्माण व्यवसायीलाई कालोसूचीमा राखेको छ ।

कालोसूचीमा परेका सबै निर्माण व्यवसायीलाई सिभिल निर्माणको काम गर्न नसकेको ठहर गर्दै कार्यालयले सन् २०१९ सम्मका लागि कालोसूचीमा राखेको हो ।

अब यसरी कालोसूचीमा परेका व्यवसायीले सरकारी ठेक्कापट्टामा भाग लिन पाउँदैनन् भने सरकारी निकायमा काम गर्न पनि उनीहरू अयोग्य हुन्छन् । सार्वजनिक खरिद ऐनअनुसार व्यवसायीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा पर्नेहरुमा विश्व निर्माण, पिपि निर्माण, निशान निर्माण, इको बिल्र्डस्, बि एस कन्स्ट्रक्सन, कमला निर्माण, जय शम्भु मल्टिपरपज कम्पनी, नेपाल प्रगति निर्माण आदि रहेका छन् ।

३१ साउन २०७३, ११।००

वि.सं.२०७३ साउन ३१ सोमवार १२:१९ मा प्रकाशित

You can share this post!

कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:३३

काठमाडौँ, २० वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदै   

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:२९

काठमाडौँ, २० वैशाख: आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस...

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

आज २० बैशाख २०८१ बिहिवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २० बिहीवार ०६:०६

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...