back
NMB ad

कुकरले बन्दुकमा किच्दा मालिकको मृत्यु

Kumari bank ad

एजेन्सी,अंकारा ।  टर्कीमा एक ३२ वर्षीय व्यक्तिकाे आफ्नै कुकुरले अन्जानमा कुल्चिएकाे बन्दुकबाट  गोली चल्दा  मृत्यु भएकाे छ । कुकुरले बन्दुक पड्काउने ठाउमा कुल्चिदा ती व्यक्तिलाई गोली लागेको थियो । साम्सुन प्रान्तमा  साथीसँग शिकार गर्न गएको बेला किजलान पठारमा ओज्गुर गेभ्रेकोग्लु मारिएका थिए ।

आफ्नो कुकुरलाई कारमा हाल्ने क्रममा जनावरको पन्जाले लोड गरिएको हतियारलाई छोयो र राइफलले गेभ्रेकोग्लुलाई छोटो दूरीबाट फायर गरेको थियो । घटना लगत्तै उनलाई अस्पताल लगिएको थियो जहाँ अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

गेभ्रेकोग्लुको शवलाई अलाकम स्टेट अस्पतालको शवगृहमा राखिएको र उनको मृत्यु बारेमा थप अनुसन्धान भइरहेको छ ।

घटनाको १० दिनअघि मात्रै उनी बुबा बनेका थिए । गेभ्रेकोग्लुले पहिले अन्य शिकार यात्राहरूमा धेरै कुकुरहरूसँग सोशल मिडियामा तस्बिरहरू पोस्ट गरिसकेका डेली मेलले रिपोर्ट गरेको छ ।

घटनाबारे प्रहरी र अभियोजनकर्ताले अनुसन्धान गरेका छन् ।

वि.सं.२०७९ मंसिर १३ मंगलवार १३:१६ मा प्रकाशित

You can share this post!

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

सिंहदरबार प्रवेश गर्न अनलाइनबाटै पास   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३९

काठमाडौँ : मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज...

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

चीनले नेपालीलाई भिषा शुल्क नलिने   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:३३

काठमाडौँ : छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने...

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

विद्यार्थी बोक्ने गाडीको गति निर्धारण गर्न गृहको पत्राचार   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२८

काठमाडौँ : गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका...

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

मर्स्याङ्दी-काठमाडौँ प्रसारण लाइन र मातातीर्थ सबस्टेसन सञ्चालनमा   

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:२१

काठमाडौँ  : मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ...

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

आज १७ बैशाख २०८१ सोमवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:१०

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...